दफा २९
कार्य दक्षता सीमा पार गर्ने
कुनै निजामती कर्मचारी कार्य दक्षता सीमा पार गर्नको निमित्त योग्य छ भनी राजपत्रांकित कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिव र राजपत्र अनंकित कर्मचारीको हकमा अख्तियारवालाले लिखित रूपमा नजनाएसम्म कुनै निजामती कर्मचारीले कार्य दक्षता सीमा पार गरेको मानिने छैन ।